नारायणदत्त पौडेल सशस्त्र प्रहरीको १३औँ आईजीपी, दर्ज्यानी चिह्न ग्रहण – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

नारायणदत्त पौडेल सशस्त्र प्रहरीको १३औँ आईजीपी, दर्ज्यानी चिह्न ग्रहण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।सोमबार बिहान गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

पौडेल सशस्त्र प्रहरी बलका १३औँ आईजीपीका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका छन् । मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार उनलाई एआईजीबाट आईजीपीमा बढुवा गरिएको हो । यसअघि कार्यरत आईजीपी राजु अर्यालले चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गतेबाट अवकाश पाएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ बैशाख २१, ११: ४५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८३ बैशाख २१, ११: ४५

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८३ बैशाख २१, ११: ४५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...