गायक मोहन खड्का र बालकलाकार कमला घिमिरेको ‘मन परेको भेना’ ( भिडियोसहित ) – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

गायक मोहन खड्का र बालकलाकार कमला घिमिरेको ‘मन परेको भेना’ ( भिडियोसहित )

नयाँ विकल्प ,

काठमाडौँ-गायक मोहन खड्का र बाल गायिका कमला घिमिरेको ‘मन परेको भेना’ युटुबमा सार्वजनिक गरिएकाे छ । पछिल्लो समयमा ब्यापक चर्चा आएका गायक मोहन खड्का, बद्री पंगेनी र बाल गायिका कमला घिमिरेको आवाजमा ‘मन परेको भेना…’ सार्बजनिक भएको हाे । सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक तथा संगीतकार ऋषि खड्काले गीतमा संगीत भरेका छन् ।

गीतको भिडियो सार्बजनिक भएको १ घण्टामा नै धेरै दर्शकको मन जित्न सफल भएको छ । भिडियोमा निर्देशक तथा मोडल सुनिल क्षेत्रि, अन्जली अधिकारी, करिश्मा ढकाल, मोहन खड्का, ऋषि खड्का, बद्री पंगेनी, कमला घिमिरेलाई देख्न सकिन्छ । भिडियोमा छायाँकार दिपक गिरिले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोलाई गायक मोहन खड्का नामक आफ्नै अफिसिएल युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७७ आश्विन २, १९: ०८

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७७ आश्विन २, १९: ०८

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७७ आश्विन २, १९: ०८

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...