ओस्कार अवार्डका लागि आवेदन खुला – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

ओस्कार अवार्डका लागि आवेदन खुला


नयाँ विकल्प


काठमाडाैं- ओस्कार लागि आवेदन खुला भएकाे छ । फिल्म छनोट समितिले ९३औँ ओस्कार अवार्डमा सहभागी हुनका लागि नेपाली चलचित्रको आवेदन खुला गरेको जनाएकाे छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनाेट समितिले एक विज्ञप्ति जारी गर्दै ओस्कारमा प्रदर्शन राेकिएका फिल्म समेत सहभागि हुन पाउने गरि नेपाली फिल्मकर्मीलाइ १३ देखि २९ असोजसम्ममा फिल्म कपी बुझाउन सुचना जारी गरेकाे छ ।

गत फेब्रुअरीमै हुनुपर्ने अवार्ड कार्यक्रम कोरोना महामारीका कारण पर धकेलिएको थियो । अब २५ अप्रिलमा अमेरिकामा अवार्डको वितरण कार्यक्रम हुनेछ । महामारीका कारण ओस्कारले परिवर्तन गरेको नियमानुसार महामारीका कारण प्रदर्शन हुन नसकेका फिल्मले पनि सहभागिता जनाउन पाउनेछन् ।

यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त हलबाट प्रदर्शन रोकिएको पत्र नेपालको ओस्कार कमिटीलाई बुझाउनुपर्नेछ । रोकिएका फिल्म स्ट्रिमिङ साइटमा प्रदर्शन भएका छन् भने पनि ओस्कारमा सहभागिता जनाउन पाउनेछ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १३, १२: ५६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन १३, १२: ५६

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन १३, १२: ५६

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...