राष्ट्रपतिले जारी गरे दुई अध्यादेश – Naya Bikalpa
October 13, 2026, Tuesday      Epaper

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

ओमानविरुद्ध नेपालको शानदार जित
ओमानविरुद्ध नेपालको शानदार जित
  • २०८३ आश्विन २७, १७: ४७

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ‌‌ओमानमा जारी त्रिपक्षीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको छ ।...

दोधारा–चादँनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न २० करोड लाग्ने अनुमान
दोधारा–चादँनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न २० करोड लाग्ने अनुमान
  • २०८३ आश्विन २७, १७: ४७

महेन्द्रनगर : कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत...

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना
नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना
  • २०८३ आश्विन २७, १७: ४७

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका...