झापा प्रहरीलाई मानवअधिकार र बल प्रयाेग सम्वन्धि तालिम – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

झापा प्रहरीलाई मानवअधिकार र बल प्रयाेग सम्वन्धि तालिम

झापा, – जिल्ला प्रहरी कार्यालय झापाद्वारा सोही कार्यालयमा आयोजित मानवअधिकार तथा बल प्रयोग सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले कार्यक्रम उद्‍घाटन गर्दै प्रहरी कर्मचारीहरुले कानुन कार्यान्वयनको क्रममा बल प्रयोग गर्नुपर्ने अवस्थामा अपनाउनु पर्ने कानुनी मापदण्डलाई अक्षरस पालना गरी मानवअधिकारको संरक्षण गर्दै जानु बताए ।  

कार्यक्रममा प्रशिक्षक साकार राज पन्तले मानवअधिकार तथा बल प्रयोग सम्बन्धी कानुनी प्रावधान र  प्रहरीले हुल हुज्जत वा भिँडमा खटिँदा अपनाउनु पर्ने कार्यहरुको बारेमा प्रशिक्षण दिइएकाे थियो । कार्यक्रममा उक्त कार्यालयमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको सहाभागिता रहेको थियो ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन १५, १५: १४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन १५, १५: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन १५, १५: १४

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...