
नयाँ विकल्प
पाेखरा- नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ।गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए।
केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्। उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए।
उनी गण्डकी नुडल्स प्राली लगायत दर्जनबढि उद्योग ब्यावसायका मालिक समेत हुन्। उनको आजै अन्त्येष्टि गर्ने तयारी छ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...