कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

नयाँ विकल्प

पाेखरा- नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ।गए राति पोखरास्थित घरमा ६३ वर्षका केसीको निधन भएको कांग्रेस कास्की सभापति कृष्ण केसीले जानकारी दिए।

केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए। केसी प्रतिनिधिसभामा कांग्रेस सांसद हुन्। उनी राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गरेका थिए। पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए।


उनी गण्डकी नुडल्स प्राली लगायत दर्जनबढि उद्योग ब्यावसायका मालिक समेत हुन्। उनको आजै अन्त्येष्टि गर्ने तयारी छ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ कार्तिक १८, ०९: ४४

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ कार्तिक १८, ०९: ४४

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ कार्तिक १८, ०९: ४४

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...