ट्रम्पका प्रशासनका अर्का सल्लाहकारद्वारा राजीनामा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ट्रम्पका प्रशासनका अर्का सल्लाहकारद्वारा राजीनामा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कस्को विषयलाई लिएर ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिने निर्णय गरेका बताइन्छ । ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार कोन नै रहेका बताइन्छ ।

श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन् । ट्रम्पको कर लगाउने निर्णयले क्षति पु¥याउने खालको व्यापारिक युद्ध निम्त्याउनेमा उनी चिन्तित रहेको पनि राजीनामा दिएका बताइन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोनलाई दुर्लभ दक्षता भएका व्यक्ति भन्दै सेवाका लागि धन्यवाद दिएका छन् ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ फाल्गुन २८, ०९: ०३

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ फाल्गुन २८, ०९: ०३

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ फाल्गुन २८, ०९: ०३

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...