अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कस्को विषयलाई लिएर ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिने निर्णय गरेका बताइन्छ । ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार कोन नै रहेका बताइन्छ ।
श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन् । ट्रम्पको कर लगाउने निर्णयले क्षति पु¥याउने खालको व्यापारिक युद्ध निम्त्याउनेमा उनी चिन्तित रहेको पनि राजीनामा दिएका बताइन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोनलाई दुर्लभ दक्षता भएका व्यक्ति भन्दै सेवाका लागि धन्यवाद दिएका छन् ।
काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ...
काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...
काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...