प्रधानमन्त्रीद्वारा वैशाख १ मा सम्बोधन गर्दै – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

प्रधानमन्त्रीद्वारा वैशाख १ मा सम्बोधन गर्दै

काठमाडौं । यही नयाँ वर्षको सुरुकै दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छन् ।
कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न राराताल जाने भएका छन् ।
प्रधामन्त्रीले भने, ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक मै हुन्छु ।’
‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ सरकारले नेपाल बनाउँछ । केही वर्षमै मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्ड जस्तो भन्ने समेत बताए ।’

सम्बन्धित समाचार

सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
सरकारी कर्मचारीलाई अब १५–१५ दिनमै तलब
  • २०७४ चैत्र १४, ११: ३२

काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७४ चैत्र १४, ११: ३२

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७४ चैत्र १४, ११: ३२

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...