काठमाडौं । एमाले माओवादीको वामपन्थी सरकारमा जान आतुर रहेका मधेश केन्द्रीत दल अहिले तनावमा परेको छ । ६ दल मिलेर बनेको राजपाका अध्यक्ष महन्त ठाकुर यतिखेर औषधि उपचार गर्ने भन्दै दिल्ली दौडाहामा छन् ।
सरकारमा जान पटक पटकको वार्ता विफल हुँदै आएको र गठबन्धन राजपा भित्रै पनि एउटाले अर्कोलाई सरकारमा जान भाजो हाल्दै आएका मधेश केन्द्रीत दलहरु कहिले संविधान संशोधनको प्रतित्रद्धता नआए सरकारमा नजाने भन्छन् त कहिले दिल्लीको शरणमा पुगिरहन्छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...