वैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

वैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

नयाँ विकल्प ,

काठमाडाैं- सरकारले शहरी क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालयहरु बन्द भएपनि अनलाइनको माध्यमबाट पढाइ हुने छन् ।

गत केहिदिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकाका विद्यालय कोरोनाको उच्च जोखिममा रहेको भन्दै बन्द गर्न सिफारिस गरेको थियो ।

काठमाडौं उपत्यका सहित,ललितपुर,कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई कोरोनाको उच्च जोखिमा राखिएको छ ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ बैशाख ६, ११: ४५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ बैशाख ६, ११: ४५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ बैशाख ६, ११: ४५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...