चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भाेली काठमाडौं आइपुग्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप भाेली काठमाडौं आइपुग्ने

नयाँ विकल्प ,


काठमाडाैं-चीन सरकारले अनुदानमा दिएको कोरोनाभाइरस विरूद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ।

सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी नेपाल एयरलाइन्सलाइ दिइएकाे छ ।

खोप ल्याएर जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ। पछिल्लो समय नेपाल एयरलाइन्सले मेडिकल कार्गो उडान निमयति रूपमा गर्दै आएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ जेष्ठ १७, १०: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ जेष्ठ १७, १०: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ जेष्ठ १७, १०: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...