कोरोना संक्रमित १०१ को २४ घण्टामा निधन, ५ हजार ३१६ संक्रमित थपिए – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोना संक्रमित १०१ को २४ घण्टामा निधन, ५ हजार ३१६ संक्रमित थपिए


नयाँ बिकल्प,

काठमाडौं । विगत २४ घण्टामा देशमा एक सय एक जना कोरोना संक्रमितको निधन भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार पाँच सय पाँच सय ५५ पुगेको छ।

देशभर गत २४ घण्टामा ५ हजार ३१६ जना कोरोनाका संक्रमित थपिएका छन्। पिसिआर विधिबाट चार हजार पाँच सय २४ र एन्टिजेन बिधिबाट सात सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १४ सय ५६ जना रहेका छन्। भक्तपुरमा १ सय ८१, ललितपुरमा ३ सय ६ र काठमाडौंमा ९ सय ६९ गरी कूल १४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ जेष्ठ १९, १७: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ जेष्ठ १९, १७: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ जेष्ठ १९, १७: ४३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...