काठमाडौं । नेपाल प्रहरीले २८ जना डीएसपी (प्रहरी नायव निरिक्षक) लाई एसपी (प्रहरी उपरिक्षक) मार ५५ जना इनिस्पेक्टर (प्रहरी निरिक्षक) लाई डीएसपी (प्रहरी नायव उपरिक्षक) मा बढुवा गरेको छ । नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ बमोजिम ति प्रहरी अधिकृतको वढुवा गरेका हुन् ।
प्रहरीले डीएसपीबाट एसपीमा अच्युतप्रसाद पुडासैनीलाई एक नम्वरमा बढुवा गरेको छ भने दोश्रोर तेश्रो नम्वरमा प्रतापकुमार गुरुङर विश्व अधिकारीलाई बढुवा गरेको छ । प्रहरीले एसपीमा डीएसपीहरु सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणी पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंहराठौरर मुकुन्द परासिनीलाई बढुवा गरेका छन् ।
एसीमा बढुवा हुने अन्यमा सबिन प्रधान, दिनेशराज मैनाली, कृष्णबहादुर पल्ली मगर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई,रबिकुमार पौडेल, बेलबहादुर पाण्डे, दिप शम्शेर जबरा, नविनराजराई, तारादेवी थापा, आभूषण तिम्सिना, प्रबिण पोखरेल, दिपकराज खरेल, प्रज्वल महर्जन, बसन्तरजौरे, बीरबहादुर ओलीर चन्द्रदेवराईरहेका छन् ।
एसपीमा बढुवा हुने डीएसपीहरुमा
प्रहरी प्रधान कार्यालयको शनिबार नै बसेको वढुवा समितिको बैठकले ५५ जना प्रहरी निरिक्षकहरुलाई डीएसपी (प्रहरी नायव निरिक्षक) मा बढुवा गरेको छ । एसपीको पहिलो नम्वरमा भिमबहादुर लामालाई बढुवा गरिएको छ भने दोश्रो नम्वरमा घनश्याम श्रेष्ठ, तेश्रोमाराजु पाण्डेर चौथोमा उमेश लम्साललाई बढुवा गरेको छ ।
प्रहरी निरिक्षकबाट प्रहरी नायव निरिक्षकमा बढुवा हुनेहरुमा किरणजंग कुँवर, मदन कुँवर, सिद्धराज न्यौपाने, दिप्ती कार्की, भरत श्रेष्ठ,राजेन्द्र श्रेष्ठ, कृष्णकुमार चन्द, सूर्यप्रकाश सुवेदी, दिनेश घिमिरे, भिष्म हुमागाईं, कृष्णबहादुर कार्की, अन्जना श्रेष्ठ, निर्मल लामा, ठकगबहादुर केसी,रव्रिन्द्रमान गुरुङ, सत्यनारायण थापा, कृष्णराज ओझार ढुण्डीराज नेउपाने छन् ।
डीएसपीमा बढुवा हुने अन्य इनिस्पेक्टरहरुमा कौशलकुमार बुढाथोकी, दुर्गाप्रसाद दाहाल, अर्जुन केसी, ओमप्रकाश खनाल, कृष्ण खड्का, चित्रबहादुर भट्टराई, खगेन्द्र बहादुर खड्का, मानेजित कुँवर, द्वारिका प्रसाद घिमिरे, कृष्ण गोपाल पनेरु,रविरावल,रेवतीरमण पोखरले, ईन्द्रप्रसाद सुवेदी, पुरुषोत्तम प्रसाद पाण्डे,रामकृष्ण सापकोटा, सुकदेव खनाल, कृष्णदत्त भट्ट, गणेशकुमार सिंहर श्यामल कुमार सुब्बारहेका छन् । त्यस्तै, लिलाराज लामिछाने, मदनकुमार थापा, उद्धवसिंह भाट, माधवराज खरेल,रविन्द्र खनाल, लालबहादुर धामी,रोशन खड्का,रमेशबहादुर सिंह, प्रदीप भट्टराई, गणेशबहादुर बम, तुलसीराम अर्यालर भिमलाल भट्टराई पनि डीएसपीमा बढुवा भएका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...