
नयाँ विकल्प
एजेन्सी – श्रीलङ्काका ३० बर्षमाथीका कुल मानिस मध्ये ३६ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
देशको स्वास्थ्य प्रवद्र्धन विभागले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो ।
विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ ।
ती मध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको विभागले जानकारी दिएको छ ।
आगामी सेप्टेम्बरसम्ममा खोपको प्राथमिकतामा परेका लगाइसक्ने विभागले जनाएको छ।
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...