सुन तस्करीको – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुन तस्करीको

अभियोगमा खेतान पक्राउ

काठमाडौं । साढें ३३ किलो सुन तस्करी प्रकरणमा व्यापारी सञ्जय खेतान पक्राउ परेका छन् । सुन तस्करीको अनुसन्धानका लागि गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानविन समितिले शनिबार व्यापारी खेतानलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।शनिबार बिहान भारत जान लागेका खेतानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। समिति स्रोतका अनुसार खेतानले अवैध सुनमा लगानी समेत गर्ने र सुन खरिदकर्ता समेत खोज्ने काम गर्थे ।

उनी मोहन अग्रवालका व्यपारिक पार्टनर हुन । खेतानलाई नियन्त्रणमा लिएसँगै सुन तस्करीको माथिल्लो कनेक्सन पत्ता लगाउन सकिने छानबिन समितिका दाबी छ । गत हप्ता विमल पोदा, अकबर शाह, डब्बु भनिने इम्तियाज अलीलाई पक्राउ गरेको थियो । उनीहरु हुण्डी तथा तस्करीमा संलग्न भएको खुलासा भएको छ ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ असार ११, ०६: ३४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ असार ११, ०६: ३४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७५ असार ११, ०६: ३४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...