महामन्त्रीको सल्लाहमा हिन्दुराष्ट्रको माग – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

महामन्त्रीको सल्लाहमा हिन्दुराष्ट्रको माग

महामन्त्री डा. शसांक कोइरालाको सल्लाह र अनुमतिमा ६ जना जिल्ला सभापतिहरुले हिन्दु राष्ट हुनु पर्ने र धर्मनिरपेक्ष हटाउनु पर्ने माग गरेका छन् । संविधान बिपरित यसरी माग गर्नेहरुमा आयोजक जिल्ला मकवानपुरका सभापति इन्द्रबहादुर वानियाँ, दाङका कीर्तिबहादु खड्का, पर्बतका खिमप्रसाद भुषाल, पर्षाका अजय द्धिवेदी, अछामका भरत बहादुर स्वाँर र डडेलधुराका कर्ण मल्ल हुन् । उनीहरुलाइ यस्तो माग अघि सार्न महामन्त्री कोइरालाले सुझाव दिएको बुझिएको छ । उनीहरुको माग प्रति अर्का महामन्त्री पूर्णबहादुर खड्काको पनि मौन समर्थन रहेको स्रोतले बतायो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार ११, ०६: ४०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार ११, ०६: ४०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार ११, ०६: ४०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...