
काठमाडौं । देशभर ५ वर्षमुनिका बालबालिकालाई सरकारले आजदेखि भिटामिन ‘ए’ खुवाउँदै छ ।
६ महिनादेखि ५ वर्षसम्मका करीब २७ लाख बालबालिकालाई आज र भोलि निःशुल्क भिटामिन ‘ए’ खुवाउन लागेको लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...