टी–२० विश्व कपमा दक्षिण अफ्रिकाद्धारा वेस्ट इन्डिज पराजित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

टी–२० विश्व कपमा दक्षिण अफ्रिकाद्धारा वेस्ट इन्डिज पराजित


नयाँ विकल्प,

काठमाडौं– दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ।

आज दुुबईमा भएको आईसीसी टी–२० विश्व कप अन्र्तगत सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई हराएको छ ।

आजको जितसँगै दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्क बटुल्दै अङ्क तालिकाको चौथौ स्थानमा उक्लिएको छ ।

दुई खेलमा दुई खेल नै हारेको वेस्ट इन्डिज भने तालिकाको पुछारमा छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ कार्तिक ९, २१: ५९

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ कार्तिक ९, २१: ५९

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक ९, २१: ५९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...