थप ३ जनाको मृत्यु, आज ३९७ जनामा संक्रमण पुष्टि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

थप ३ जनाको मृत्यु, आज ३९७ जनामा संक्रमण पुष्टि

coronavirus

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १ हजार ९ सय ३२ जनामा एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । आज थप ३ सय ८९ जना संक्रमण मुक्त भएका छन् ।

कूल सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ छ भने काठमाडौंमा ५ सय ५८ जना संक्रमित छन् । यसैगरी भक्तपुरमा ४ सय ९१ जना र ललितपुरमा ५ सय १० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक २६, १७: १३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ कार्तिक २६, १७: १३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ कार्तिक २६, १७: १३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...