घुससहित वडा सचिव अख्तियारको नियन्त्रणमा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

घुससहित वडा सचिव अख्तियारको नियन्त्रणमा

काठमाडौं । घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले वडा सचिवलाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नंं ४ को कार्यालयका वडा सचिव नायब सुब्बा मोहम्मद सिद्धिकलाई घुसहित नियन्त्रणमा लिएको हो ।

विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार घुस माग लिएको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ पुष २, १७: ५४

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०७८ पुष २, १७: ५४

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...

बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलियो
  • २०७८ पुष २, १७: ५४

काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...