वामपन्थी नेता तुलाधरको निधन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

वामपन्थी नेता तुलाधरको निधन

काठमाडौं । मानवअधिकारवादी नेता एवम् वामपन्थी नेता पदमरत्न तुलाधरको आईतबार नर्भिक अस्पतालमा निधन भएको छ । मष्तिस्कघात भएका कारण असोज ६ गते अस्पताल भर्ना हुनुभएका तुलाधरको आईतबार अपरान्ह् निधन भएको हो । १२ वर्षे जनयुद्धमा माओवादी र सरकारबीच सहजकर्ताको भूमिका निभाउनु भएका तुलाधर पूर्वमन्त्री समेत हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई आज बैद्धिक विधि अनुसार सोभाभगवतीमा अन्त्येष्ठी गरिने छ । तुलाधरको निधनप्रति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण लगायत ने.क.पा. पार्टी, काँग्रेस पार्टी तथा अन्य राजनैतिक दलहरुले पनि तुलाधरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७५ कार्तिक १९, ०९: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७५ कार्तिक १९, ०९: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७५ कार्तिक १९, ०९: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...