सोमबार थप १४ सय ४६ जनामा संक्रमण पुष्टि, २ को मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सोमबार थप १४ सय ४६ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौ । सोमबार थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य संस्थाहरमा कूल ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ भने हालसम्म कूल ११ हजार ६०६ जनाको मृत्यु भएको छ ।

त्यस्तै सोही अवधिमा थप २५५ जना भाइसर संक्रमित संक्रमणमुक्त भएका छन् भने हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै सकृय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।

सम्बन्धित समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०७८ पुष २६, १७: ०१

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...

अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
  • २०७८ पुष २६, १७: ०१

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०७८ पुष २६, १७: ०१

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...