शनिबार थप १० हजार २५४ जनामा सङ्क्रमण, थप १६ जनाको मृत्यु – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

शनिबार थप १० हजार २५४ जनामा सङ्क्रमण, थप १६ जनाको मृत्यु

काठमाडौ । शनिबार थप १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य सस्थामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै गत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसगै हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ जना रहेको छ ।

त्यस्तै शनिवार थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् भने कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ ८, १८: ३१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ ८, १८: ३१

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ ८, १८: ३१

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...