उपत्यकामा मात्रै ६ हजार १७२ जनामा कोरोना संक्रमण – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

उपत्यकामा मात्रै ६ हजार १७२ जनामा कोरोना संक्रमण

coronavirus

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना कोरोना संक्रमित भएको बताएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा क्रमशः ४ हजार ८७५, ५१५ र ७८२ जनामा संक्रमण भएको बताइएको छ ।

गत २४ घण्टामा कूल १८ हजार १०३ जनाको पीसीआर परीक्षणका क्रममा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनाको परीक्षणका क्रममा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही अवधिमा थप ८ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यस्ताे छ जिल्लागत विवरण

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ ११, १७: ०७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ ११, १७: ०७

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ ११, १७: ०७

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...