
नयाँ विकल्प,
काठमडौं – नेपालमा कोरोनाविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) खोप दुई लाख २३ हजार ९४४ जनाले लगाएका छन् । सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ ।
नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कम्तिमा एक मात्रा १ करोड ६३ लाख ३३ हजार ९३७ जनालाई दिइएको छ । यस्तै, पूर्ण मात्रा एक करोड ३१ लाख ६ हजार ७२६ लाई दिइसकेको छ । नेपाल १८ वर्षमाथिका ८२.० प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाएका छन् भने ६५.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...