गत २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

गत २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गत २४ घण्टामा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

अहिलेसम्म पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ५७ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा संक्रमितको कुल संख्या १ लाख ३० हजार ६८१ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् ।

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेको जानकारी दिएको छ । छन् ।

सम्बन्धित समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०७८ माघ १८, १७: ०९

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...

अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
  • २०७८ माघ १८, १७: ०९

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०७८ माघ १८, १७: ०९

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...