साेमबार थप १ हजार ५७० जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

साेमबार थप १ हजार ५७० जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं। सोमबार थप १ हजार ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार करिब ११ हजार ३६५ नमुना परीक्षण गरिएकोमा १हजार २२ पीसीआर परिक्षणमा र ५४८ एन्टीजेन परिक्षणमा गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप ६ हजार १४६ जना संक्रमणमुक्त भएका भने ४० हजार १११ संक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ २४, १७: ४३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ माघ २४, १७: ४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ माघ २४, १७: ४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...