थप ४३७ जनामा संक्रमण पुष्टि, २ काे मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

थप ४३७ जनामा संक्रमण पुष्टि, २ काे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनामा कोरोना परीक्षण हुँदा ४३७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार ४५४ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका बताएको छ ।

सम्बन्धित समाचार

करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
  • २०७८ फाल्गुन ६, १६: ५७

काठमाडौं|  सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...

अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
अस्पतालमा दुई दिन सार्वजनिक बिदा फेरि लागू : आकस्मिक सेवा यथावत्
  • २०७८ फाल्गुन ६, १६: ५७

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...

उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति यादव अस्पताल भर्ना
  • २०७८ फाल्गुन ६, १६: ५७

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...