
काठमाडाैं । गत २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५०८ जनाको पीसीआर परीक्षणका क्रममा १५१ जना र २ हजार २३५ जनाको एन्टीजेन परीक्षणका क्रममा १६७ गरी ३१८ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
सोही अवधिमा थप १ जनाको संक्रमणका कारण निधन भएको छ भने ५६२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, आज थपिएसंगै हाल देशभर ९ हजार ६७८ जना संक्रिय संक्रमित रहेका छन् ।
यसमध्ये ९ हजार ४०६ जना होम आईसोलेसनमा, २७२ जना संस्थागत आईसोलेसनमा, ९३ जना आई.सी.युमा र १७ जना भेन्टिलेटरमा रहेका छन् ।
काठमाडौं| सरकारले देशभरिका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन सुरु गरेको छ।। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा...
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर...