
नयाँ विकल्प,
काठमाडौं – नेप्सेले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीवार कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको प्रस्तावित १८ दशमलव ५३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य रू ४१५ को आधारमा मूल्य नेप्सेले बोनस पछिको मूल्य ३५० दशमलव १४ तोकेको हो । आइतवार नेप्सेले गरेको समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...