एमसीसी संसदबाट पारित गर्ने र नगर्ने बीचमा सिङ्गो मुलुक विभाजित हुनु दुःखद् : ट्रेड युनियन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमसीसी संसदबाट पारित गर्ने र नगर्ने बीचमा सिङ्गो मुलुक विभाजित हुनु दुःखद् : ट्रेड युनियन


नयाँ विकल्प,

काठमाडौं – नेपाल ट्रेड युनियन कांग्रेसले विदेशी दातृ निकायबाट प्राप्त हुने सहयोग अनुदान मुलुकको सुरक्षालगायत संवेदनशील माथि हानि नहुने गरी पार्टीले धारणा राख्नुपर्ने जनाएको छ ।

युनियनले बिहिबार एक विज्ञप्ति जारी गरी विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान वा सहयोगबाट मुलुकको सुरक्षालगायतका संवेदनशील विषयमा हानि नहुने गरी सहयोगको स्वागत गर्नु उपयुक्त हुने उल्लेख गरिएको छ ।
व्यापार घाटा बढेको वर्तमान अवस्थामा दातृ निकायले दिने अनुदान, सहयोगले उत्पादन बढाउन, व्यापार घाटा कम गर्न र रोजगारी वृद्धि गर्न सहयोग पुग्ने पनि विज्ञेप्तिमाउल्लेख गरिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले दुई वर्षअघि नै संसद्मा दर्ता भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न हुने वा नहुने बीचमा सिङ्गो मुलुक विभाजित हुनु दुःखद् कुरा भएको बताएका छन् ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ फाल्गुन १२, २१: ५७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन १२, २१: ५७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन १२, २१: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...