
नयाँ विकल्प,
काठमाडौं – नेष्डो समृद्ध लघुवित्तको आईपीओ १८ लाख बढिले आवेदन दिएका छन् । शुक्रबार बेलुकासम्म कम्पनीको आईपीओ १८ लाख १ हजार ९ सय ६१ जना आवेदकले १ करोड १२ लाख १० हजार ८ सय १० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो माग गरिए भन्दा २७.३८ गुणा बढी हो ।
आइतबार अर्थात फागुन १५ गते कम्पनीको आईपीओमा आवेदन दिन अन्तिम दिन रहेको छ । संस्थाले सर्वसाधारण समुहको ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक शेयर यहि फागुन १५ गतेसम्म बिक्री खुला गर्नेछ ।
सर्वसाधारण समुहको उक्त शेयर मध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...