
काठमाडौं । गत २४ घण्टामा थप ६८ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो समयमा दिन प्रति दिन कोरोना संक्रमित हुनेको संख्या घटेको छ ।
सोही अवधिमा ५३८ जना निको हुँदा २ जनाको मृत्यु भएको छ भने देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै शनिबार ९१ जनामा संक्रमण पुष्टि भएकोमा आज ६८ जनामा पुष्टि भएको हो । शनिबारको तुलनामा यो संख्या २३ ले कम हो ।
यस्तै मन्त्रालयले गत २४ घण्टामा ४ हजार ९२९ जनाको परीक्षण गरिएको बताएको छ
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...