थप ४४ जनामा कोरोना संक्रमण पुष्टि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयलका अनुसार सोही समयमा एक जनाको मृत्‍यु भएको छ भन् ४८१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २ हजार ६८८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्य २ हजार ६३७ जना होम आइसोलेसनमा, ५१ जना संस्थागत आइसोलेसनमा, २३ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेका छन् ।

यो नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ३२३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

हालसम्म कूल ९ लाख ६३ हजार ५९२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ चैत्र ८, १६: ४२

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०७८ चैत्र ८, १६: ४२

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ चैत्र ८, १६: ४२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...