
नयाँ विकल्प,
काठमाडौं – अफगानिस्तानको असल छिमेकी र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य भएको नाताले चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनः स्थापनाका लागि सक्दो धेरै भूमिका निर्वाह गर्ने बताएको छ । यसै सन्दर्भमा चीनका परराष्ट्रमन्त्री वाङ यीले ३० देखि ३१ तारिखसम्म चीनको आन ह्वै प्रान्तको थुन्सीमा छिमेकी मुलुक अफगानिस्तानको मन्त्री स्तरीय सम्मेलनमा सहभागिता जनाउने र अफगानिस्तानको शान्तिका लागि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगान संक्रमणकालीन सरकार गठन भएपछि चीनका उच्च पदाधिकारीले त्यहाँको भ्रमण गरेको यो पहिलो पटक हो ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...
काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...