प्रधानमन्त्रीको निर्वाचन पनि बहिस्कार गर्नेः इमरान खान – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानमन्त्रीको निर्वाचन पनि बहिस्कार गर्नेः इमरान खान

नयाँ विकल्प,

काठमाडौं – पूर्वप्रधानमन्त्री इमरान खानसहित पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सदस्यहरुले नेश्नल एसेम्ब्ली राजीनामाको घोषणा गरेका छन् । साथै प्रधानमन्त्रीको निर्वाचन पनि बहिस्कार गरेका छन् ।

संसदीय दलको चुनावमा इमरानले भनेका छन्, ‘हामी उनीहरुसँगै कहिल्यै विधानसभामा बस्न सक्दैनौं ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व सूचनामन्त्री फवाद चौधरीले भने, ‘हामी राजीनामा दिन्छौं र आजादीको लडाई लड्छौं ।’

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ चैत्र २८, २२: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ चैत्र २८, २२: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ चैत्र २८, २२: ०९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...