
एजेन्सी । भारतको आसाम राज्यको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । अन्य ३५ जना बिरामी परेका छन् ।
गएको सोमवार ४ जनाको र अस्ति मंगलवार ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।
उपचार भइरहेका उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्यलाई पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको बताइएको छ । सञ्चारमाध्यमलाई उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताए ।
काठमाडौं : संघीय संसद बैठक आह्वान गरेकाे भाेलिपल्टै स्थगित गरेकाे सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको...
काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम...
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...