
नयाँ विकल्प,
काठमाडौं – बिहान १० बजेदेखि दिनभर बसको सत्ता गठबन्धनको बैठक सकिएको छ । दिनभर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक नेताहरुले सहमतिनजिक पुगेको दाबी गरेका छन् । तर, सहमतिमा पुग्न भने सकेन । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक दुई चरणमा बसेको थियो । बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...