जोन्सोन खोप लगाएको तीन महिना पुगेकालाई अनिवार्य बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालय आग्रह – Naya Bikalpa
March 29, 2024, Friday

जोन्सोन खोप लगाएको तीन महिना पुगेकालाई अनिवार्य बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालय आग्रह

नयाँ विकल्प,

काठमाडौं। सरकारले कोरोनाभाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सोन एण्ड जोन्सोन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना री गर्दै जोन्सोन एण्ड जोन्सोन खोप लगाएको तीन महिना पुगेकाहरुलाई बुस्टर जोड लगाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सोन एण्ड जोन्सोन खोप एक मात्रा लगाएमा पूर्ण मात्रा हुन्छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश
  • २०७९ बैशाख १४, १३: ५७

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको...

काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
काठमाडौंको वाणभञ्ज्याङमा चैत २७ गतेदेखि विराट महायज्ञ हुँदै
  • २०७९ बैशाख १४, १३: ५७

काठमाडौं । संघीय राजधानी काठमाडौंको मुख्य नाका चन्द्रागिरि नगरपालिकास्थित वडा नं. २ वाणभञ्ज्याङको कोइरालाथोकमा अवस्थित चण्डिकादेवी मन्दिर परिसरमा यही चैत...

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
  • २०७९ बैशाख १४, १३: ५७

  काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक...