सरकारमाथि २४ लाख मात्रा कोरोनाविरुद्धको खोप खाएको ओलीको आरोप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सरकारमाथि २४ लाख मात्रा कोरोनाविरुद्धको खोप खाएको ओलीको आरोप

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको आरोप लगाएका छन् ।

उनले आफुले सुरु गरेको खोप अभियानलाई वर्तमान सरकाराले भ्रष्टाचारको को माध्याम बनाएको बताएका छन् । आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको तर, अहिलेको सरकारले जनतालाइर्ए दिन ल्याएको खोप नै खाएर एमालेलाई गाली गरेको बताए ।

ओलीले सत्ता गठबन्धनका नाममा रहेको एउटा झुण्डले आफ्ना गल्ती लुकाउन एमाले को हो समेत भन्ने गरेको बताए ।

वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उनको भनाइ छ । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख १८, २०: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख १८, २०: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ बैशाख १८, २०: २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...