इन्टरनेट सेवा बन्द नहुने व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

इन्टरनेट सेवा बन्द नहुने व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले सञ्चार मन्त्रालयलाई स्थानीय तह निर्वाचनको सेवा बन्द नहुने व्यवस्था मिलाउँन
निर्देशन दिएको छ ।

पूर्वसन्ध्यामा इन्टनरनेट सेवा प्रदायक सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट सेवा बन्द गर्ने अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख १९, १७: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख १९, १७: १५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख १९, १७: १५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...