
नयाँ विकल्प, नेपालगञ्ज- नेपाली कांग्रेस बाँकेले आसन्न स्थानीय तह निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘घमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ भन्ने नाराका साथ सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले स्वास्थ्य क्षेत्रलाई प्राथिमकता दिएको छ ।
घोषणपत्रमा महिला स्वास्थ्य स्वयम् सेविकाको सुविधालाई बढाउने सबै स्थानीय तहमा स्तरीय स्वास्थ्य सेवाको व्यवस्थापन गरिने उल्लेख छ ।घोषणापत्रमा कांग्रेसले गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचनालाई सुधार गरी स्तरउन्नति गरिने उल्लेख छ ।
जेष्ठ नागरिक, असक्त, एकल महिला, सीमान्कृत, विपन्न वर्गका बालबालिकाका लागि स्वास्थ्य बीमा, सवल स्वास्थ्य प्रणालीलाई कांग्रेसले जोड दिएको छ ।
मातृ मृत्यु र शिशु मृत्युदर न्यूनिकरण गरिने घोषणा पत्रमा उल्लेख गरेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...