जेरुशेलम मुद्धामा ट्रम्पलाई अरबी नेताहरुको चेतावनी – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

जेरुशेलम मुद्धामा ट्रम्पलाई अरबी नेताहरुको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी बनाउनु पर्ने अडानलाई कायमै राखेका छन् । उक्त अडानपछि आक्रोशित बनेका अरबी देशका नेताहरुले अनावश्यक हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी ट्रम्पलाई दिएका छन् ।

ट्रम्पले बुधवारै जेरुशेलमलाई इजरायलको राजधानीको मान्यता दिनसक्ने बताइएको थियो । ट्रम्पको हस्तक्षेप मान्य नहुनेसमेत अरबी नेताहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देश दिइसकेका छन् । प्यालेस्टाइनमा यसको चर्को विरोध नै भएको छ । उनको पोस्टरसमेत जलाइएको छ ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७४ मंसिर २५, ०८: ४३

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७४ मंसिर २५, ०८: ४३

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७४ मंसिर २५, ०८: ४३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...