जेरुशेलम मुद्धामा ट्रम्पलाई अरबी नेताहरुको चेतावनी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

जेरुशेलम मुद्धामा ट्रम्पलाई अरबी नेताहरुको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुशेलमलाई इजरायलको राजधानी बनाउनु पर्ने अडानलाई कायमै राखेका छन् । उक्त अडानपछि आक्रोशित बनेका अरबी देशका नेताहरुले अनावश्यक हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी ट्रम्पलाई दिएका छन् ।

ट्रम्पले बुधवारै जेरुशेलमलाई इजरायलको राजधानीको मान्यता दिनसक्ने बताइएको थियो । ट्रम्पको हस्तक्षेप मान्य नहुनेसमेत अरबी नेताहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न खोजेको सन्देश दिइसकेका छन् । प्यालेस्टाइनमा यसको चर्को विरोध नै भएको छ । उनको पोस्टरसमेत जलाइएको छ ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
भेनेजुएला भूकम्प : मृतकको संख्या २३५ पुग्यो
  • २०७४ मंसिर २५, ०८: ४३

काठमाडौं : उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्‍याएको छ...

भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि
  • २०७४ मंसिर २५, ०८: ४३

काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ मंसिर २५, ०८: ४३

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...