
नयाँ विकल्प,
काठमाडौं – अमेजनले अमेरिकामा कार्यरत आफ्ना कर्मचारीहरूको स्वेच्छिक गर्भपतनलगायतका विभिन्न उपचारका लागी लागेको बाटो खर्च व्यहोर्ने भएको छ ।
अमेजनले आफ्ना कर्मचारीहरूलाई पठाएको सन्देशमा वार्षिक चार हजार अमेरिकन डलरसम्म आफ्नो नजिकमा उपलब्ध नभएका उपचारहरूका लागि टाढाका विभिन्न अस्पतालहरूमा जानुपर्ने कर्मचारीहरूलाई भ्रमण खर्च उपलब्ध गराउने उल्लेख गरेको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...