
नयाँ विकल्प,
धनगढी – बिहान ११ बजेको आमसभाका लागी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन् ।
देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुगी आफ्नै निवासमा बसेका थिए । प्रचण्ड भने आज बिहान पुगेका हुन् । देउवा बास बसेको घर ०७४ को चुनावमा खरिद गरिएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...