May 17, 2022, Tuesday

चुनावमा पाँचवटा बाँदर छन् : ओली

नयाँ विकल्प,

पोखरा – एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । ओलीले पशुपतिमा फूलपाती लिएर जादाँ बाँदरले खोजेर लान सक्छ भने यहाँ झन पाँचवटा बाँदर भएको बताए ।

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए । ओलीले भने, ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन । मतदाताबाट सहयोग छ,’ ‘तपाईँका सहयोग एमालेलाई चाहिँदैन । तटस्थ निर्वाचन गराउनुस् , यो परमादेशबाट आएको गठबन्धन हो । कसले फालेको हो थाहा छैन । यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन’।

सम्बन्धित समाचार

स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अगाडि
स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अगाडि
  • २०७९ बैशाख २६, १६: ५५: ५७

नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...

स्थगित भएको सात केन्द्रमा मतदानः निर्वाचन आयोग
स्थगित भएको सात केन्द्रमा मतदानः निर्वाचन आयोग
  • २०७९ बैशाख २६, १६: ५५: ५७

नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...

भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार दाहालको अग्रता कायम
भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार दाहालको अग्रता कायम
  • २०७९ बैशाख २६, १६: ५५: ५७

नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...