May 17, 2022, Tuesday

सुन र चाँदीको भाउमा गिरावट

नयाँ विकल्प,

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर ९७ हजारमा आइपुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरि, बुधबार चाँदीको भाउमा प्रतितोला ३० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

आजको विनियम दर
आजको विनियम दर
  • २०७९ बैशाख २८, १४: १३: ४२

नयाँ विकल्प, काठमाडौं – नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको खरिद दर १२३.६३ रुपैयाँ र बिक्री दर १२४.२३ रुपैयाँ रहेको...

रेमिट्यान्स ०.६ प्रतिशतले घट्यो
रेमिट्यान्स ०.६ प्रतिशतले घट्यो
  • २०७९ बैशाख २८, १४: १३: ४२

नयाँ विकल्प, काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स ०.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र...

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्न सक्ने
सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बढ्न सक्ने
  • २०७९ बैशाख २८, १४: १३: ४२

नयाँ विकल्प, काठमाडौं – अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहदा राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब...